मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ बैशाख २९ सोमबार १७:२१:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

सीमा मिचेको विरोधमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७७ बैशाख २९ सोमबार १७:२१:००

भारतले लिपुलेकमा सीमा मिचेर सडक बनाएको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको माइतीघर मण्डलामा सोमबार विरोध प्रदर्शनमा उत्रिएका  विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।