१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २८ आइतबार २१:५२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

काममा फर्कन थाले निर्माण मजदुर (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख २८ आइतबार २१:५२:००

लकडाउन केही खुकुलो बनाइएपछि निर्माण मजदुरहरू काममा फर्कन थालेका छन् । सरकारले ११ चैतमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनलगत्तै निर्माणलगायत अत्यावश्यकबाहेक सबै क्षेत्रका काम ठप्प भएको थियो । सबै क्षेत्र ठप्प हुँदा थप समस्या सिर्जना हुने भन्दै सरकारले पछिल्लो समय केही क्षेत्रमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर सामाजिक दूरी कायम गर्दै काम सुचारु गर्न दिने निर्णय गरेसँगै निर्माण मजदुरहरू काममा फर्कन थालेका हुन् । नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानाको क्यामेरामा कैद तस्बिरहरू :