मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २५ बिहीबार २१:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

थप दुईजनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १०१ पुग्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ
२०७७ बैशाख २५ बिहीबार २१:२१:००

नेपालमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार कपिलवस्तुका १६ र २२ युवामा कोरोना संक्रमण पुष्टि भएको हो । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण देखिएको हो  । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ ।