१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार २१:१६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

मच्छिन्द्रनाथका मूर्ति बाहिर निकालियो (फोटो फिचरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख १२ शुक्रबार २१:१६:००

तिथिअनुसार शुक्रबार रातो मच्छिन्द्रनाथको मूर्ति रथमा राख्नु (रथारोहण) पर्ने हो । तर, कोरोना भाइरस (कोभिड– १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ११ चैतबाट गरेको लकडाउनका कारण वर्षकै लामो रातो मच्छिन्द्रनाथको जात्रा पनि रोकिएको छ । तिथिअनुसारको मितिमा रातो मच्छिन्द्रनाथको मूर्ति रथारोहण गर्न नसकिए पनि मूर्ति मन्दिरबाट बाहिर भने निकालिएको छ । जात्रा के हुने हो अझै टुंगो लागेको छैन । नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानाले खिचेको तस्बिर :