मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ ।
२०७७ बैशाख ९ मंगलबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार

अतिविपन्न परिवारलाई उद्यमशीलको राहत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौँ ।
२०७७ बैशाख ९ मंगलबार १८:२२:००

काठमाडौं । उद्यमशील कांग्रेसले लकडाउनका कारण समस्यामा परेका अति विपन्न ५१ परिवारलाई राहत वितरण गरेको छ । प्रत्येक परिवारलाई १० केजी चामल, एक केजी दाल, एक प्याकेट नुन, एक केजी चिउरा, १ लिटर तेल र दुईवटा साबुन वितरण गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं. ८ मार्फत राहत वितरण गरिएको उद्यमशील कांग्रेसका अध्यक्ष अस्मिन सिटौलाले बताए ।