मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ३ शनिबार
  • Saturday, 16 January, 2021
ad
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १६:३०:००
कोरोना अपडेट

उदयपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि 

नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १६:३०:००

पिसिआर विधिबाट परीक्षण गर्दा उदयपुरका ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार उदयपुरका एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको बताए ।

यसअघि नेपालमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये चारजना उपचारपछि निको भएर घर फर्केका छन् । उपचाररत रहेका बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

छुटाउनुभयो की ?