मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १६:३०:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

उदयपुरमा थप एकजनामा कोरोना संक्रमण पुष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७७ बैशाख ९ मंगलबार १६:३०:००

पिसिआर विधिबाट परीक्षण गर्दा उदयपुरका ३३ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार उदयपुरका एकजनामा कोरोना संक्रमण पोजेटिभ देखिएको बताए ।

यसअघि नेपालमा ३१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये चारजना उपचारपछि निको भएर घर फर्केका छन् । उपचाररत रहेका बाँकीको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।