मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ माघ १० बिहीबार १६:५१:००
Read Time : < 1 मिनेट
समाचार

डा. केसीको जीवनरक्षा गर्न नागरिक समाजको अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ १० बिहीबार १६:५१:००

अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न नागरिक समाजले सरकारलाई अपिल गरेको छ ।

१६औं सत्याग्रहको १६ दिन वितिसकेको र केसी जीवन जोखिममा परेको अवस्थाप्रति ध्यानाकर्षण भएको जनाउदै जीवनरक्षा गर्न अपिल गरेको हो ।
नागरिक अभियान्ता डा. केसी र नेपाल सरकारबीच सहमति हुने र तोडिने वा कार्यान्वयन नहुने प्रक्रिया बारम्बार दोहोरिएको समाजले जनाएको छ । समाजले अय अगाडि केसीको

१५औं सत्याग्रहमा प्रधानमन्त्रीको पहलमा भएको सम्झौता इमान्दार रुपमा कार्यान्वयन गर्न समेत आग्रह गरेको छ । 
शुशिला कार्की, महावीर पुन, अभि सुवेदी, कृष्ण धारावासीलगायतले केसीको मागप्रति समर्थन जनाएका छन् ।