मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका डोल्पा
२०७७ बैशाख २ मंगलबार ११:५०:००
Read Time : < 1 मिनेट
प्रदेश

ठुलीभेरी नगरपालिकाद्वारा जिल्ला अस्पताललाई पाँच लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका डोल्पा
२०७७ बैशाख २ मंगलबार ११:५०:००

डोल्पाको ठुलीभेरी नगरपालिकाले जिल्ला अस्पताललाई पाँच लाख सहयोग गर्ने भएको छ । कोरोनाविरुद्धको सतर्कता अपनाउन बसेको नगरपालिका बोर्डको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको वडा नं ९ का अध्यक्ष बिर्मल भण्डारीले जानकारी दिए ।

नगरपालिकाभित्रका विभिन्न वडामा क्वारेन्टाइन निर्माण, व्यवस्थापन, हेल्थ डेस्क स्थापना, विपत् व्यवस्थापन कोष स्थापना, राहत वितरणलगायतका काम गर्ने निर्णय पनि भएको उनले बताए ।