मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
नयाँ पत्रिका नवलपरासी
२०७६ चैत २६ बुधबार ११:३३:००
समाचार

नवलपरासीको कालीगण्डकीमा एकजना बेपत्ता

नयाँ पत्रिका नवलपरासी
२०७६ चैत २६ बुधबार ११:३३:००

नवलपुरको बुलिङटार गाउँपालिकाको कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएका छन् । 

मंगलबार साँझ ५ बजेतिर पौडी खेल्ने क्रममा बौदीकाली गाउँपालिका– १ मिथुकरम बस्ने १८ वर्षका हिमाल चितौरे सार्की बेपत्ता भएका हुन् । 

उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

यसअघि डुंगा दुर्घटना हुँदा कालीगण्डकी नदीमा एकजना बालिका बेपत्ता भएकी थिइन् । उनको शव दुई दिनपछि फेला परेको थियो ।