Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार ०८:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २५ मंगलबार ०८:५७:००

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) बिहान ११:०० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा बढ्दै गएको काेराेना संक्रमणकाे जोखिम, रोकथाम तथा उपचारका लागि सरकारले गरेको तयारीलगायतका विषयमा सम्बोधन गर्ने प्रधानमन्त्रीकाे सचिवालयले जनाएको छ । उनको सम्बोधन नेपाल टेलिभिजनको प्रत्यक्ष प्रशारणमार्फत बालुवाटारबाट सार्वजनिक हुनेछ ।