१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १३:५५:००
Read Time : < 1 मिनेट
समाचार

थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि, नेपालमा काेराेना संक्रमित नाै पुगे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २२ शनिबार १३:५५:००

नेपालमा थप तीनजनामा कोरोना भाइरस संक्रमण भएको फेला परेको छ । याेसँगै देशमा कोरोना संक्रमित हुनेको संख्या नाै पुगेको छ । 

काेराेना संक्रमण पुष्टि भएकामा भारतकाे मुम्बईबाट फर्केका २१ वर्षीय युवा, भारतकाे उत्तराखण्डबाट फर्केका ४१ वर्षीय पुरुष र कैलालीकी ३४ वर्षीय महिला भएकाे स्वास्थ्य मन्त्रालयले पुष्टि गरेकाे छ ।

कैलाली घर भएकी महिलाकाे परिवारमा यसअघि एकजना पुरुषमा काेराेना संक्रमणा देखिएकाे थियाे ।