१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका नवलपरासी
२०७६ चैत २२ शनिबार १०:५३:००
Read Time : < 1 मिनेट
समाचार

घरको छतबाट खस्दा नवलपरासीमा एक बालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नवलपरासी
२०७६ चैत २२ शनिबार १०:५३:००

पश्चिम नवलपरासीको पाल्हीनन्दनमा घरको छतबाट खसेर एक जना बालकको मृत्यु भएको छ । 

पाल्हीनन्दन गाउँपालिकको २ पिपरहवा टोल बस्ने वर्ष १४ का परमेश्वर हरिजनको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको हो ।

नवनिर्मित घरको छतमा पानी हालिरहेको वेला उनी एक्कासी छतबाट खसेको गाउँपालिका अध्यक्ष वैजुनाथ गुप्ताले जानकारी  दिए । 

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुटवल लगिए पनि उपचार कै क्रममा मृत्यु भएको उनले बताए ।