मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार २१:५१:००
Read Time : < 1 मिनेट
फिचर

लकडाउन, रामनवमी र राम मन्दिर (फोटो फिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत २० बिहीबार २१:५१:००

काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा हरेक वर्ष रामनवमीका दिन भक्तजनको घुइँचो लाग्ने गर्छ । तर, अहिले विश्वभर नै महामारीको रूप लिएको कोरोना संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन घोषणा गरेको छ । र, लकडाउनको प्रभाव चारैतिर परेको छ । बिहीबार रामनवमीका दिन बत्तीपुतलीस्थित राम मन्दिरमा पूजारीहरूले विशेष पूजापाठ त गरे, तर भक्तजन भने फाट्टफुट्ट मात्र देखिए । नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानाको क्यामेरामा कैद राम मन्दिरको तस्बिर :