मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ चैत २० बिहीबार १०:५०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

बिपी राजमार्गमा रातिराति बालबालिका, महिला र वृद्धको लस्कर (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७६ चैत २० बिहीबार १०:५०:००

लकडाउन गरेका सहरका सडक दिनभर सुनसान देखिन्छन्, तर विपी राजमार्ग रातभर पैदलयात्रीले खचाखच हुन्छ । उपत्यकाको बसाइ लम्ब्याउन नसक्नेहरूसँग गाउँ फर्किनु बाध्यता बन्दैछ । तर गाडी नचल्दा कष्टपूर्ण पैदलयात्रा एक मात्र विकल्प बनेको छ । काठमाडौंबाट साढे तीन सय किलोमिटर टाढा सुनसरीसम्म हिँडेरै पुग्ने आँट लिएर पैदलयात्री लम्किरहेका छन् । सडकमा प्रहरी र पैदलयात्रीको लुकामारी चल्छ, प्रहरीका आँखा छल्दै पैदलयात्री अघि बढिरहेका छन् ।