मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:१८:००
Read Time : < 1 मिनेट
अर्थ

होन्डाले सुरु गर्‍याे कोरोना हेल्पलाइन सेन्टर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:१८:००

कोरोना भाइरसले देशभर लकडाउन भएको हालको अवस्थामा आममानिसलाई आवश्यक सहयोग एवं जानकारी दिने उद्देश्यले होन्डा नेपालले कोरोना हेल्पलाइन सेन्टर सञ्चालन गरेको छ ।  नेपाल मेडिकल एसोसिएसनको सहकार्यमा सञ्चालितहेल्पलाइन सेन्टरबाट कोरोनासम्बन्धी विविध जानकारी लिन सकिनेछ ।  

सेन्टरमा रहेको हेल्पलाइन नम्बर ०१–५९७०००९मार्फत कसैमा कोरोनासम्बन्धी कुनै पनिलक्षण देखिएमासम्पर्क गरी खबर गर्न सकिने बताइएको छ । साथै,होन्डाको हेल्पलाइन नम्बरमार्फत समेतकोरोनासम्बन्धी आवश्यकजानकारीप्राप्तगर्न सकिने बताइएको छ ।