Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर २० शनिबार
  • Saturday, 05 December, 2020
ad
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:१८:००
अर्थ

होन्डाले सुरु गर्‍याे कोरोना हेल्पलाइन सेन्टर

नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १९ बुधबार ०८:१८:००

कोरोना भाइरसले देशभर लकडाउन भएको हालको अवस्थामा आममानिसलाई आवश्यक सहयोग एवं जानकारी दिने उद्देश्यले होन्डा नेपालले कोरोना हेल्पलाइन सेन्टर सञ्चालन गरेको छ ।  नेपाल मेडिकल एसोसिएसनको सहकार्यमा सञ्चालितहेल्पलाइन सेन्टरबाट कोरोनासम्बन्धी विविध जानकारी लिन सकिनेछ ।  

सेन्टरमा रहेको हेल्पलाइन नम्बर ०१–५९७०००९मार्फत कसैमा कोरोनासम्बन्धी कुनै पनिलक्षण देखिएमासम्पर्क गरी खबर गर्न सकिने बताइएको छ । साथै,होन्डाको हेल्पलाइन नम्बरमार्फत समेतकोरोनासम्बन्धी आवश्यकजानकारीप्राप्तगर्न सकिने बताइएको छ ।