मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार २०:४९:००
Read Time : < 1 मिनेट
फिचर

पशुपतिका बाँदर र कुकुरलाई खाना खुवाउँदै स्नेह केयर (फोटो फिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १७ सोमबार २०:४९:००

विश्वभर महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड– १९)को संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेपछि पशुपति तथा स्वयम्भूका बाँदर तथा सडकमा छाडा छाडिएका कुकुर पनि भोकै रहेको समाचार सार्वजनिक भइरहँदा स्नेह केयरले पशुपतिका बाँदरलाई खाना खुवाएको छ । नयाँ पत्रिकाका फोटो पत्रकार दीपेन्द्र ढुंगानाको फोटो फिचर :