मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हेमन्त केसी जाजरकोट
२०७६ चैत १६ आइतबार १२:२३:००
Read Time : < 1 मिनेट
समाचार

जाजरकोटमा वडाध्यक्षमाथि आक्रमण

Read Time : < 1 मिनेट
२०७६ चैत १६ आइतबार १२:२३:००

जाजरकोटको छेडागाड नगरपालिका– ११ का वडाध्यक्ष चक्रबहादुर सिंहमाथि गएराति आक्रमण भएको छ  ।

नगरप्रमुख लालबहादुर महतराले झार्पाको पिपलबोटननजिक अपरिचित व्यक्तिको समूहले वडाध्यक्ष सिंहमाथि आक्रमण गरेको बताए । 

दुई खुट्टा भाँचेर पाखो जमिनमा छाडेको अवस्था सिहं शनिबार राती भेटिएका थिए । 

प्रहरी अहिले घटनास्थलमा जाँदै गरेको डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।