मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ३ शनिबार
  • Saturday, 16 January, 2021
ad
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १५ शनिबार १४:०२:००
समाचार

कोरोना परीक्षणका सामान लिन नेपाल एयरलाइन्सको जहाज चीन उड्यो 

नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १५ शनिबार १४:०२:००

स्वास्थ्य मन्त्रालयको अर्डरअनुसारका कोरोना रोकथाम तथा परीक्षणका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज आरए ४१७१ शनिबार चाइना उडेको छ ।

चाइनको ग्वान्जाओका लागि साढे १२ बजे विमान उडेको हो । विमान राति करिब १ बजे सामान लिएर फर्कने बताइएको छ । 


 

छुटाउनुभयो की ?