मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १५ शनिबार १४:०२:००
Read Time : < 1 मिनेट
समाचार

कोरोना परीक्षणका सामान लिन नेपाल एयरलाइन्सको जहाज चीन उड्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत १५ शनिबार १४:०२:००

स्वास्थ्य मन्त्रालयको अर्डरअनुसारका कोरोना रोकथाम तथा परीक्षणका सामग्री ल्याउन नेपाल एयरलाईन्सको जहाज आरए ४१७१ शनिबार चाइना उडेको छ ।

चाइनको ग्वान्जाओका लागि साढे १२ बजे विमान उडेको हो । विमान राति करिब १ बजे सामान लिएर फर्कने बताइएको छ ।