Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सतिश पोखरेल काठमाडाैं
संजित परियार काठमाडाैं
२०७६ चैत ११ मंगलबार १७:३०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

लकडाउनको पहिलो दिन यस्तो देखियो काठमाडौं [फोटोफिचर]

Read Time : < 1 मिनेट
सतिश पोखरेल, काठमाडाैं
संजित परियार, काठमाडाैं
२०७६ चैत ११ मंगलबार १७:३०:००

कोभिड–१९ संक्रमणको जोखिम रोक्न एक सातासम्म देशभर सरकारले ‘लकडाउन’  गर्ने निर्णय गरेको पहिलो दिन मंगलबार काठमाडौं सुनसान देखियो । सरकारले गरेको लकडाउनको निर्णयलाई काठमाडौंवासीले पूर्ण समर्थन जनाएका छन् । 

बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन सरकारले रोक लगाएको छ । पानी, दूधलगायत अत्यावश्यक सामान ढुवानी गर्ने सवारीसाधन भने निरन्तर चलेका छन् ।