मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३ सोमबार ०६:५५:००
Read Time : < 1 मिनेट
अर्थ

एभरेष्ट बैंकका ग्राहकलाई होटेल सांग्रिलामा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ चैत ३ सोमबार ०६:५५:००

एभरेष्ट बैंकका ग्राहकले होटेल सांग्रिलाको विभिन्न सेवामा छुट पाउने भएका छन् । बैंकले होटेलसँग सहकार्य गरी ग्राहकलाई छुट दिने भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले खाना, पेयपदार्थ र बेकरीमा १५ प्रतिशत छुट पाउनेछन् ।

छुटका लागि ग्राहकले एभरेष्ट बैंकको डेबिट अथवा क्रेडिडकार्ड देखाउनुपर्ने बैंकले जनाएको छ । हाल बैंकले ९५ शाखा, ३१ राजस्व संकलन काउन्टर र १०३ एटिएम काउन्टरमार्फत वित्तीय सेवा दिँदै आएको छ ।