१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ०७:००:००
Read Time : < 1 मिनेट
अर्थ

एनसिसी बैंकका सेवाग्राहीलाई नर्भिक अस्पतालमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ७ सोमबार ०७:००:००

नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकका सेवाग्राहीले नर्भिक इन्टरनेसनल अस्पतालको सेवामा छुट पाउने भएका छन् । बैंक र असतालबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिनेसम्बन्धी सहमति भएसँगै सेवाग्राहीले सुविधा पाउने भएका हुन् ।

नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नर्भिक इन्टरनेसनल अस्पतालका कार्यकारी सञ्चालक राजेन्द्रबहादुर सिंहले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहले एनसिसी बैैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी अस्पतालको विभिन्न सेवामा विशेष छुट पाउनेछन् ।