१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार १८:३७:००
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्री ओली डिस्चार्ज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ३० शुक्रबार १८:३७:००

मिर्गाैला प्रत्यारोपणकाे १० दिनपछि त्रिवि शिक्षण अस्पतालबाट शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । सहयाेगीले उनलाई अस्पतालबाट ह्वील चेयरमा ल्याएर गाडिमा चढाएका थिए ।

निजी सहयोगी र सुरक्षाकर्मीको मद्दतमा गाडि चढेका ओलीले अस्पताल पुगेका समर्थकलाई हात हल्लाएर अभिभावद गरेका थिए । ओली डिस्चार्ज हुने सूचना पाएर अस्पतालमा उनका समर्थककाे ठूलाे भीड थियाे । उनलाई अस्पतालबाट सरकारी निवास बालुवाटार लगिएको छ । 

ओलीको २१ फागुनमा मिर्गाैला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणका लागि उनी १९ फागुनमा अस्पताल भर्ना भएका थिए ।