मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ३० शुक्रबार ११:२३:००
Read Time : < 1 मिनेट
समाचार

देशभर मेघगर्जन र हावाहुरीसँगै वर्षाको सम्भावना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण ३० शुक्रबार ११:२३:००

पश्चिमी वायुको प्रभावका कारण शुक्रबार देशभर हल्का बदली हुने भएको छ । त्यस्तै देशका केही भू-भागमा मेघगर्जन, चट्याङ एवं हावाहुरीसहित वर्षा समत हुने भएको छ ।

जल तथा मौसम पूर्वानुमान माहाशाखाका अनुसार नेपालमा हाल पश्चिमीवायुको प्रभाव रहेको छ । त्यसैका कारण उच्च पहाडी एवं हिमाली क्षेत्रमा मध्यम हिमपातको सम्भावना छ ।

त्यस्तै देशका केही पश्चिमी भु–भाग, मध्य एवं पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ एवं हावाहुरीसहित वर्षाको सम्भावना रहेको माहाशाखाको मौसम वुलेटिनले जनाएको छ ।