मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
करण ताम्राकार डडेल्धुुरा
२०७६ फाल्गुण २४ शनिबार १४:०१:००
Read Time : < 1 मिनेट
प्रदेश

वर्षासँगै डडेल्धुरामा हिमपात 

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुुरा
२०७६ फाल्गुण २४ शनिबार १४:०१:००

डडेल्धुराको उच्च लेकाली भेगमा शनिबार हिमपात भएको छ । यस वर्ष हिउँद लागेपछि डडेल्धुरामा छैटाैं पटक हिमपात भएको हो । यहाँ बिहीबारदेखि निरन्तर पानी परिरहेको छ ।

शनिबार बिहानदेखि डडेल्धुरा जिल्लाको साहुखर्क, हगुल्टे र मेलखर्कमा निरन्तर हिमपात भइरहेको स्थानीयले बताएका छन् । सुदूर पहाडको प्रवेशद्वार डडेल्धुराको भीमदत्त राजमार्गमा हिमपात भइरहेको प्रहरीले जनाएको छ ।