१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २२ बिहीबार १६:५८:००
Read Time : < 1 मिनेट
समाचार

भारतीय राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण २२ बिहीबार १६:५८:००

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा क्वात्राले ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् । 

क्वात्रा नेपालका लागि २५औं भारतीय राजदूत हुन् । डिसेम्बर २०१९ मा पूर्वराजदूत मञ्जीव सिंह पुरीको कार्यकाल पूरा भएपछि क्वात्रा नयाँ राजदूतको रुपमा नियुक्त भएका थिए ।