मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १५ बिहीबार १३:३३:००
Read Time : < 1 मिनेट
प्रविधि

एसइइका परिक्षा दिने परिक्षार्थीलाई नेपाली विषयको गाइड एन्ड्रोइड एपमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १५ बिहीबार १३:३३:००

एसइइ परिक्षामा नेपाली विषय विद्यार्थीलाई सिकाउने उदेश्यले यसै साता एन्ड्रोइड एप लन्च भएको छ ।

नेपालीको गाइड नामक सो एपमा पढ्ने देखि अभ्यास गर्नेसम्मका सुबिधा छन् । यसमा ब्याकरण अभ्यास, कथा, निबन्ध, जीवनी, सारांस, बर्णविन्यासजस्ता पाठ्यपुस्तकका सामग्रीहरु राखिएका छन् ।

यस एपले एसइइ तयारी गरिरहेका विध्यार्थीहरुलाई छिटो र सजिलो ढंगले पढ्न, बुझ्न र याद गर्न सहयोग पुर्याउने एपका डेभलपर दिवस दौलियाले दावी गरे । दौलियाले अब छिटै अरु विषयका एपहरु पनि ल्याउने तयारी भइरहेको बताए ।