१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १४ बुधबार १३:५८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

‘सरकारको दुई वर्ष ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ जस्तो : पूर्वप्रधानमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण १४ बुधबार १३:५८:००

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकारको दुईवर्षे कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भएको बताएका छन् । 
बुधबार प्रतिनिभिसभा बैठकलाई सम्बोधन गर्दे डा.भट्टराईले सो कुरा बताएका हुन् । 

उनले भने, सरकारको दुई वर्षको कार्यकाल ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भन्ने टिप्पणी भुइँ तहका जनताबाट मैले सुनीरहेको छु ।’ 
‘कतिपय मानिसहरूले यो दुई वर्ष खेर गएका वर्ष भनेर भनेका छन्, भट्टराईले भने, ‘यो विषयमा छुट्टै छलफल होस् ।’