मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार १६:३८:००
Read Time : < 1 मिनेट
खेलकुद

बिपिएलमा रंगपुरविरुद्ध सन्दीपको बलिङ : किफायती तर विकेटविहिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार १६:३८:००

बंग्लादेश प्रिमियर लिगमा शनिबार रंगपुर राइडर्सविरुद्ध सिल्हेट सिक्सर्सका सन्दीप लामिछानेले किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् ।

उनले चार ओभरमा २१ रन खर्चिए । पहिले ब्याटिङ गरेको सिल्हेटले रंगपुरलाई १९४ रनको चुनौति दिएको छ । सिल्हेट सिक्सर्सविरुद्ध १९५ रनको चुनौति पछ्याइरहेको रंगपुरले १६ ओभरमा ४ विकेट गुमाएर १५३ रन बनाएको छ ।