मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार १५:१३:००
Read Time : < 1 मिनेट
खेलकुद

बिपिएल: सन्दीपको बलमा दुई क्याच 'ड्रप'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार १५:१३:००

बंग्लादेश प्रिमियर लिगमा रंगपुर राइडर्सपविरुद्ध खेलिरहेको सिल्हेट सिक्सर्सले सन्दीप लामिछानेको पहिलो ओभरमा दुई क्याच 'ड्रप' गरेको छ ।

चौथो ओभर बलिङ गरेका सन्दीपको दोस्रो बलमा रंगपुरका ब्याट्सम्यान एलेक्स हेल्स आउट हुनबाट जोगिए । विकेटकिपर नजिकै डेबिट वार्नरले क्याच सम्हाल्न सकेनन् ।

यस्तै ओभरको अन्तिम बलमा सिल्हेटका विकेटकिपरले रिली रोजोको क्याच छोडे । सन्दीपले पहिलो ओभरमा विकेट नलिएपनि ३ रन मात्र खर्चिए ।