१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार १५:२१:००
Read Time : < 1 मिनेट
खेलकुद

बिपिएल : क्रिस गेल शुन्य रनमा आउट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ५ शनिबार १५:२१:००

बंग्लादेश प्रिमियर लिगमा रंगपुर राइडर्सका ओपनिङ ब्याट्सम्यान क्रिश गेल शुन्य रनमै आउट भएका छन् ।

सिल्हेट सिक्सर्सविरुद्ध १९४ रनको चुनौति पछ्याइरहेको रंगपुरले खेलको सुरुमै गेलको विकेट गुमाएपछि थप दबावमा परेको छ । गेल पहिलो ओभरको दोस्रो बलमा नै क्याचआउट हुनपुगे । गेल मोहम्मद इर्फानको बलमा सब्बिर रहमानद्वारा समातिएका हुन् ।