मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ७ बुधबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार

तीन सय २९ कैदिको कैद मिनाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ फाल्गुण ७ बुधबार १७:१९:००

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन सय २९ कैदिबन्दीको सजाय मिनाहा गरेकी छन् ।

प्रजातन्त्र दिवसको अवसरमा  ती कैदिबन्दीहरुको कैद अवधी मिनाह गरिएको हो । नकारात्मक सुचिमा नपरेका, आचरण सुधार भएका, र ५० प्रतिशत कैद भुक्तान गरेका कैदिको कैद भुक्तानी मिनाहा गरिएको हो ।

हरेक वर्ष झै यस वर्ष पनि केही कैदीको कैद मिनाह गरिएको कारागार ब्याबस्था विभागका महानिर्देशक गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए ।