मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रामकुमार श्रेष्ठ नवलपरासी
२०७६ फाल्गुण ३ शनिबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार

सुनवलमा भारतीय कार दुर्घटना हुँदा एकको मृत्यु

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
२०७६ फाल्गुण ३ शनिबार १४:५६:००

पश्चिम नवलपरासीको सुनवलमा शनिबार भारतीय कार अनियन्त्रित भई दुर्घटना हुँदा एकको मृत्यु भएको । सात जना घाइते भएका छन् । 

पश्चिमबाट पूर्व जाँदै गरेको युपी ३२ जेजे ३२५३ नम्बरको भारतीय कार अचानक अनियन्त्रित भई दुर्घटना हुँदा बारा जिल्लाको दक्षिण झिटक्या गाउँपालिका २ निवासी ५५ वर्षीया रियाजुल मियाको निधन भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएको उनको उपचारको क्रममा अञ्चल अस्पताल बुटवलमा निधन भएको नवलपरासीका प्रहरी नायव उपरीक्षक बिरेन्द्र थापाले बताए ।