१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ फाल्गुण २ शुक्रबार ११:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रियसभा सदस्य उपाध्यायको निधन 

Read Time : < 1 मिनेट
२०७६ फाल्गुण २ शुक्रबार ११:१४:००

कांग्रेस रुपन्देहीका नेता एवं राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । उपाध्यायको रुपन्देहीस्थित निवासमा निधन भएको कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले जानकारी दिए । उपाध्याय लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । 

उपाध्यायको निधनले आफू स्तब्ध र मर्माहत भएको बताउँदै नेता डा.शेखर कोइरालालले  देशले नैतिकवान प्रजातान्त्रिक योद्धा र पार्टीले निष्ठावान नेता गुमाएको बताए ।  अर्का नेता नवीन्द्रराज जोशीले उपाध्यायको  निधनबाट देशले सांसद् मात्र हैन कुशल जनसेवक र पार्टीले एक होनाहार नेता संगठक गुमाएको बताए ।