मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ माघ २६ आइतबार १३:२६:००
Read Time : < 1 मिनेट
समाचार

कांग्रेसको विरोधका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ माघ २६ आइतबार १३:२६:००

प्रतिनिधिसभाको आइतबारको बैठक पनि अवरुद्ध भएको छ । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधका कारण आजको बैठक अवरुद्ध भएको हो । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा कांग्रेस संसदीय दलका उपनेता  विजयकुमार गच्छदारमाथि अख्तियारले मुद्दा दर्ता गराएपछि कांग्रेसले विराेध प्रदर्शन गर्दै आएको छ ।

प्रतिनिधिसभाको आजको बैठक १ बजेबाट सुरु भएको थियो ।