मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ माघ ४ शुक्रबार ०९:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

अडानमा टिकिनन् कंगना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ माघ ४ शुक्रबार ०९:४७:००

अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिका– द क्विन अफ झाँसी’ अहिले चर्चामा छ । कंगनासहित फिल्मको पूरा टिम प्रचारमा जुटेको छ । फिल्मको प्रमोसनका लागि कंगना फरक–फरक तरिका अपनाइरहेकी छिन् । यसैबीच उनले सलमान खानसँग काम गर्ने इच्छा राखेकी छिन् । अंग्रेजी वेबसाइट पिंकभिलाको खबरअनुसार कंगना रनौतले एक पत्रकार सम्मेलनमा भनेका छिन्, ‘सलमान खान मेरो राम्रो साथी हो ।

यदि मलाई उनको साथमा काम गर्ने मौका मिल्यो भने अवश्य गर्नेछु ।’ तर, दुई वर्षपहिले उनले करण जौहरको सो कफी विथ करणमा भनेकी थिइन्, ‘म बलिउडका कुनै पनि खानसँग काम गर्न चाहन्नँ ।’ आफ्ना फिल्म लगातार फ्लप भएपछि कंगनाले बाटो बदलेको आकलन गरिएको छ ।अडानमा टिकिनन् कंगना अभिनेत्री कंगना रनौतको फिल्म ‘मणिकर्णिका– द क्विन अफ झाँसी’ अहिले चर्चामा छ । कंगनासहित फिल्मको पूरा टिम प्रचारमा जुटेको छ । फिल्मको प्रमोसनका लागि कंगना फरक–फरक तरिका अपनाइरहेकी छिन् ।

यसैबीच उनले सलमान खानसँग काम गर्ने इच्छा राखेकी छिन् । अंग्रेजी वेबसाइट पिंकभिलाको खबरअनुसार कंगना रनौतले एक पत्रकार सम्मेलनमा भनेका छिन्, ‘सलमान खान मेरो राम्रो साथी हो । यदि मलाई उनको साथमा काम गर्ने मौका मिल्यो भने अवश्य गर्नेछु ।’ तर, दुई वर्षपहिले उनले करण जौहरको सो कफी विथ करणमा भनेकी थिइन्, ‘म बलिउडका कुनै पनि खानसँग काम गर्न चाहन्नँ ।’ आफ्ना फिल्म लगातार फ्लप भएपछि कंगनाले बाटो बदलेको आकलन गरिएको छ ।