मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७६ माघ २२ बुधबार १८:५१:००
Read Time : < 1 मिनेट
सेयर बजार

गुराँस लाइफको हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

Read Time : < 1 मिनेट
२०७६ माघ २२ बुधबार १८:५१:००

गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले यही २१ माघमा अनुमति दिएको हाे । 

अनुमति पाएसंगै कम्पनीले ९३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको ९३ लाख ८५ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्ने छ । कम्पनीको हकप्रद सेयर बिक्रि प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले पूँजी वृद्धि योजना अनुसार हकप्रद सेयर निष्कासन गर्न लागेको जनाएको छ ।