मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २१ मंगलबार १३:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

नेकपाकै सांसदले मागे बालुवाटारको जग्गा र यती होल्डिङ्स प्रकरणमा सरकारको धारणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ २१ मंगलबार १३:३२:००

सत्तारुढ नेकपा सांसद देवेन्द्र पौडेलले बालुवाटार जग्गा प्रकरण, एनसेलको कर विवाद, यती होल्डिङ्स प्रकरण, वाइड बडी प्रकरण, हायत होटलको जग्गा प्रकरणबारे सरकारले स्पष्ट पार्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले यी प्रकरणबारे ठूला मिडियामा लगातार समाचार आइरहेको उल्लेख गर्दै छानविन गरी स्पष्ट पारिनुपर्ने बताएका हुन् ।