मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ १० शनिबार
  • Saturday, 23 January, 2021
नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १८ शनिबार १८:४८:००
सप्तरंग

‘हुरुक्कैं भएँ म’ गीतमा राजेशपायलको स्वर, दयाहाङ र एलिसाको अभिनय (भिडियो)

नयाँ पत्रिका काठमाडौं
२०७६ माघ १८ शनिबार १८:४८:००

गायक राजेशपायल राईको ‘हुरुक्कैं भएँ म’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सेवान्नी एल्बममा समावेश उक्त गीतमा राजेशपायलको स्वर छ । 

किरण चाम्लिङ राई निर्देशित सो गीतको भिडियोमा दयाहाङ राई र एलिसा राई फिचर्ड छन् । दर्शन नमस्ते इन्टरटेन्मेन्ट प्रा.लि. युटुब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा राजन मुकारुङको शब्द रहेको छ ।

दिनेश ‘काजी’ बान्तावाको संगीत रहेको गीतलाई राजु कार्कीले एरेञ्ज गरेका छन् । गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका छन् । गीत सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । 

भिडियोलाई भुपेन्द्र तुम्बाहाङफेले खिचेका छन् ।