मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:५८:००
Read Time : < 1 मिनेट
अर्थ

सेञ्चुरी कमर्सियल बैंकद्वारा सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २८ शुक्रबार ११:५८:००

सेञ्चुरी कमर्सियल बैंकले कीर्तिपुर नगरपालिकाको चोभारमा रहेको ‘हेल्पलेस चिल्डेन होम’लाई सहयोग सामग्री प्रदान गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त आश्रमलाई कार्पेट र खाद्यपदार्थ सहयोग गरेको हो । 

उक्त आश्रममा अनाथ, असहाय, अपांग तथा विपन्न वर्गका ३८ जना बालबालिका रहेको जनाइएको छ । उनीहरू सुत्ने र बस्ने कोठामा कार्पेटको आवश्यकता भएकाले सहयोग गरेको बैंकले जनाएको छ । बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्काले हेल्पलेस चिल्डे«न होमकी उपाध्यक्ष सुनीता साम्सोहाङलाई सहयोग सामग्री हस्तान्तरण गरेका थिए ।