मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार १५:२५:००
Read Time : < 1 मिनेट
समाचार

बाजुरामा ४ रेक्टरको भूकम्प धक्का 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १४ मंगलबार १५:२५:००

बाजुरामा मंगलबार बिहान भूकम्प गएको छ । बिहान करिब ८ बजे चार दशमलव दुई रेक्टरको भूकम्प गएको मापक केन्द्र काठमाडाैंले जनाएको छ  । 

भूकम्प जिल्लाको पूर्वी उत्तरी भेग र साविक विच्छ्या गाविसको दक्षिणी सीमामा केन्द्र बिन्दु बनाएर भूकम्प गएको भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । उनका अनुसार सो क्षेत्रमा कुनै पनि बस्ती नभएको र बीच बाटो भएकाले केही क्षति पुगकाे छैन । बिहानै भूकम्प गएपछि स्थानीयबासी त्रसित बनेका थिए ।