मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ माघ १४ मंगलबार ०९:५०:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव नेतृत्व नेकपाका दुई नेता रौतहटबाट पक्राउ

Read Time : < 1 मिनेट
२०७६ माघ १४ मंगलबार ०९:५०:००

विप्लव नेतृत्व नेकपाका दुई नेता रौतहटबाट पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका वडा नं. ३ को इपिलघारीबाट एकजना जिल्ला सेक्रेटरी र एकजना जिल्ला सदस्य पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।

विप्लव नेतृत्व नेकपाका रौतहट जिल्ला सेक्रेटरी श्रृजना शाही र जिल्ला सदस्य दुर्गा बल पक्राउ परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् ।

क्षमा याचना

यस समाचारमा भुलबस असम्बन्धित तस्बिर पर्न गएकाेले हटाइएकाे छ । यसबाट सम्बन्धित व्यक्तिलाई पर्न गएकाे असरप्रति क्षमा याचना गर्दछाैं । सम्पादक