मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ माघ १३ सोमबार १६:३१:००
Read Time : < 1 मिनेट
विश्व

अफगानिस्तानमा ८० यात्रु बोकेको विमान दुर्घटना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ माघ १३ सोमबार १६:३१:००

अफगानिस्तानको पूर्वी क्षेत्रमा सोमबार यात्रुवाहक विमान दुर्घटना भएको छ । 

विमानमा ८० जना यात्रुहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

एरियाना एयरलाइन्सको बोइङ ७३७–४०० विमान उक्त क्षेत्र तालिवानको कब्जामा रहेको गजनी प्रान्तको डेह यक जिल्लाको पहाडी क्षेत्रमा दुर्घटना भएको प्रान्तीय प्रवक्ताले जानकारी दिएका छन् । 

प्रवक्ताका अनुसार विमान प्राविधिक गडबडीका कारणले विमानमा आगलागी भएको थियो । प्रवक्ताका अनुसार यात्रुहरुको अवस्था तथा अन्य विवरण भने प्राप्त भइसकेको छैन । 

- एजेन्सी