Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
करन ताम्राकार डडेल्धुरा
२०७६ माघ १३ सोमबार १५:५४:००
Read Time : < 1 मिनेट
समाचार

डडेल्धुरास्थित पुर्बाधार विकास कार्यालयमा बम बिष्फोट

Read Time : < 1 मिनेट
करन ताम्राकार डडेल्धुरा
२०७६ माघ १३ सोमबार १५:५४:००

डडेल्धुरास्थित सुदुरपश्चिम प्रदेश अन्तर्गतको पुर्बाधार विकास कार्यालयमा अज्ञात समूहले बम विष्फोट गराएको छ । अमरगढी नगरपालिका ५ स्थित कार्यालयमा आईतबार राति अज्ञात समूहले बम बिष्फोट गराएको प्रहरीले जनाएको छ । 

बम बिष्फोटबाट कार्यालय छिर्ने मुख्य ढोकामा र लेखा फाँटमा क्षति भएको प्रहरीले जनाएको छ । बम बिष्फोट कसले गराएको पत्ता लाग्न सकेको छैन । घटनास्थलमा प्रहरी प्ररिचालन गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए ।

उक्त कार्यालयको कार्यक्षेत्र डडेल्धुरा र डोटी रहेको छ ।