मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका गाेरखा
२०७६ माघ १२ आइतबार १५:५५:००
Read Time : < 1 मिनेट
समाचार

लडेर मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका गाेरखा
२०७६ माघ १२ आइतबार १५:५५:००

गोरखामा बाटोमा लडेर एक जनाको ज्यान गएको छ । गोरखा नगरपालिका ५ स्वाँराका ५२ वर्षीय नारायण बानियाँको बाटोमा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनको शव आइतबार विहान बाटोमा लडेको अवस्थामा फेला परेको डिएसपी बासुदेव खतिवडाले जानकारी दिए । 

शनिबार बेलुका छिमेकीको घरबाट फर्किदा मादक पदार्थ सेवन गरेको हुन सक्ने प्रहरीको अनुमान छ । बानियाँको शव पोस्टमार्टनका लागि गोरखा अस्पताल पठाएको प्रहरीले जनाएको छ ।