मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
फोटो प्याकुरेलको फेसबुकबाट साभार
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १० शुक्रबार १६:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रपतिका विज्ञ–सल्लाहकार प्याकुरेलको राजीनामा स्वीकृत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ १० शुक्रबार १६:५५:००

राष्ट्रपति विद्यादेवी भण्डारीले विज्ञ सल्लाहकार सुशील प्याकुरेलले शुक्रबार दिएकाे राजीनामा स्वीकृत गरेकी छन् । 

प्याकुरेलले संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरशः कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनु पर्ने अनुभूत गर्दै राजीनामा दिएको घोषणा गरेका थिए ।