मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका नवलपुर
२०७६ माघ १० शुक्रबार १३:४७:००
Read Time : < 1 मिनेट
समाचार

सुस्ता र कालापानीको सीमा विवाद गम्भीरः प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका नवलपुर
२०७६ माघ १० शुक्रबार १३:४७:००

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुस्ता र कालापानी क्षेत्रको सीमा विवाद गम्भीर भएको बताएका छन् । 

नेकपाले नवलपुरमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले नेपाल सरकारले सीमा विवाद समाधानका लागि भारत सरकारलाई ‘डिप्लोमेसी नोट’ पठाएको बताए । उनले नेपाल, भारत दुवै देशका प्रधानमन्त्रीस्तरमा यसबारे छलफल हुने जानकारी दिए ।