मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका डोटी
२०७६ माघ ९ बिहीबार १९:२९:००
Read Time : < 1 मिनेट
समाचार

राष्ट्रिय सभा निर्वाचन : सुदूर पश्चिममा नेकपाकी उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका डोटी
२०७६ माघ ९ बिहीबार १९:२९:००

सुदूर पश्चिम प्रदेशमा सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार शारदा भट्ट विजयी भएकी छन् । महिलातर्फको उम्मेदवारमा उनी विजयी भएकी हुन् ।

भट्टले ३ हजार ७ सय ३८ मत प्राप्त गरेर विजयी भएकी हुन् । उनको प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार तुलसी देवकोटाले एक हजार आठ सय ५४ मत प्राप्त गरेकी छन् । देवकोटाले भन्दा भट्टले १ हजार ८ सय ८४ मतले विजयी भएकी हुन् । अन्य समुहका उम्मेदवारको मत गणना हुन बाँकी रहेको छ ।