१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
राष्ट्रिय सभा निर्वाचन प्रदेश २ का बिजयी क्रमशः राधेश्याम पासवान, तुलसा दाहाल, शेखर सिंह र मृगेन्द्र सिंह यादव
२०७६ माघ ९ बिहीबार १९:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रिय सभा निर्वाचन : प्रदेश २ मा नेकपा राजपा गठबन्धनका उमेदवार विजयी

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १९:१७:००

प्रदेश २ मा बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा नेकपा राजपा गठबन्धनका उमेदवार विजयी भएका छन् ।

रिक्त चार पदमा नेकपाका तर्फबाट २ र राजपाबाट २ उमेदवार विजयी भएका हुन् ।

नेकपाका उमेदवार राधेश्याम पासवान र तुलसा दाहाल विजयी भएका छन् । त्यसैगरी राजपाका उमेदवार मृगेन्द्र सिंह यादव र शेखर सिंह विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।