१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ माघ ९ बिहीबार १८:२२:००
Read Time : < 1 मिनेट
समाचार

कर्णालीबाट राष्ट्रिय सभा निर्वाचनमा नेकपाका उम्मेदवार विजयी

Read Time : < 1 मिनेट
२०७६ माघ ९ बिहीबार १८:२२:००

राष्ट्रिय सभाको निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मायाप्रसाद आचार्य (पारशमणि) र सुमित्रा बिसी विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा उनीहरू विजयी भएका हुन् । 

मायाप्रसाद आचार्यले तीन हजार ६ सय ४८ मत ल्याएर विजयी हुँदा उनका निकतम प्रतिद्वन्द्वी डिल्लीराम पाठकले एक हजार २६ मत ल्याएका थिए । त्यसैगरी सुमित्रा बिसीले तीन हजार ६ सय ४८ ल्याउँदा उनकाे प्रतिद्वन्द्वी गणेशकुमारी बस्नेत एक हजार २६ मत ल्याएकी थिइन् ।