मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ९ बिहीबार १७:२९:००
Read Time : < 1 मिनेट
अर्थ

हिमालयन बैंकले सत्ताइसौं सभा बोलायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ९ बिहीबार १७:२९:००

हिमालयन बैंक लिमिटेडले २७ औं वार्षिक साधारण सभा २९ माघमा बोलएको छ । 

बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र करको लागि १२ प्रतिशत नगद लाभांश पारित गर्न सभा डाकेको छ । साथै, सभाले संस्थापकतर्फबाट ५ जना संचालक निर्वाचन गर्ने छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आर्थिक सहायता गरेको रकमहरु सभाले अनुमोदन गर्नेछ । 

बैंकको अधिकृत पँुजी १० अर्बबाट वृद्धि गरी १२ अर्व पु¥याउने प्रस्ताव पारित गर्ने सभाको विषयमा रहेको छ । बैंकले साधारण सभा तथा लाभांश कायमको लागि माघ १३ देखि २९ माघसम्म बुक क्लोज गर्न लागेको छ ।